२०८३ असार २७ शनिबार
२०८३ असार २७ शनिबार

बझाङको बुङ्गल नगरपालिकाको बिजगडामा मोटरसाइकल दुर्घटना: वडा सचिवघाइते

बझाङ- बझाङको बुङ्गल नगरपालिकाको बिजगडा नजिक ल्वातडी भन्ने ठाउमा से १ ब ११२५ नं। को मोटरसाइकल दुर्घटना भएको छ ।
दुर्घटनामा बुङ्गल नगरपालिका-१ का वडा सचिव शिवराज जोशी घाइते भएका छन् । घाइते जोशी लाई नेपाल प्रहरी र स्थानीयले उद्दार गरि उपचारको लागि लगेका छन् ।

मोटरसाइकल सडकबाट तल झाँङमा अड्केर चालु अवस्थामै रहेको थियो । घाइते जोशी भने सडकबाट करिब दुईसय मिटर तल खसेका थिए भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।