२०८३ भाद्र २४ बुधबार
२०८३ भाद्र २४ बुधबार

किशोरिहरुलाइ एक दिने अभिमुखिकरण तालिम सम्पन्न

एकेन्द्र चन्द /डोटी- डोटीको बडिकेदार गाउपालिका अन्तरगत स्वास्थ शाखाले किशोरिहरुलाइ आइरन फोलिक एसिड चक्की खुवाउने कार्यक्रम सम्बन्धि बिधालयका प्र.अ. हरुलाइ एक दिने

अभिमुखिकरण तालिम दियको छ बिधालय मार्फत किसोरीहरुलाइ रक्ता अल्पता लगायत विभिन्न समस्या समधान गर्न महत्त्वपूर्ण भुमिका निर्वाहा गर्ने तालिमको उदेश्य रहेको बडिकेदार गाउपालिकाका स्वास्थ शाखा प्रमुख योगेन्द्र ब शाहिले बताए

तालिममा बडिकेदार गाउपालिका भित्रका ३४ वटा बिधालयका ३४ जना प्र अ र शिक्षकहरुलाइ तालिम दियको हो बिधालयमा रहेका किशोरी र स्कुल बाहिर रहेका किशोरि हरुलाइ प्र अ मार्फत कार्यक्रम गरियो भने र यसले प्रभाबकारी हुने कार्यक्रमका सहभागीहरुले जनाएका थिए

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।