
दिपकराज भट्ट / डडेल्धुरा – नेकपा ( नेतृ बिक्रम चन्द ) काे पार्टिले अाज नेपाल बन्द गरेकाे छ ।



अाफ्ना कार्यकर्ता तथा नेताहरुलाई समातेकाे र उनकाे रिहाई मागका निम्ति बन्द गरेकाे थियाे। डडेल्धुरामा भने यसकाे प्रभाव न्यून परेकाे छ ।
यता छाेटाे दुरिका गाडिहरु स्कटिङ गरेर चलाई रहेकाे,पसलहरु खुला नै रहेकाे डडेल्धुरा प्रहरी चाैकि बागरबजार प्रहरी नायव निरिक्षक चन्द्र सिंह धामिले जानकारि दिनुभयाे । फाेटाे फिचर –





Views: 133

























