देब जंग साँउद/कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेको गुलरिया बजार क्षेत्रलाइ सरसफाई कार्यक्रम सञ्चालन गरियो र यो सरसफाई अभियान सुरु नगरपालिका को भवन देखि लिएर पुरा बजार क्षेत्र लाइ लगभग ३ घन्टा को समय मा पुरा सरसफाई गरिएको छ ।



हाम्रो नगर स्वच्छ बनाउने अब हाम्रो प्रतिबद्धता भने मुल नारा रहेको थियो। अब हामी युवा हरु ले आफ्नो गाउँ आफैं बनाउँ भन्ने उद्देश्यले सरसफाई मात्र न भएर समाज मा रहेको बिभिन्न गतिविधि को बारेमा बिभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले अगाडि बढिरहेका बताए ।

सरसफाई अभियान लाई नियान्ता रुपमा दिने र गुलरिया बजार क्षेत्र लाई हेरक हाप्ता को सनिबार को दिनमा सरसफाई गर्ने र गुलरिया बजार क्षेत्र लाइ एउटा स्वच्छ बनाउने सोचले अगाडि बढिरहेका र आफ्नो ठाउँ लागि जुनसुकै आप्टारो अवस्थामा पनि हामी ले काम गरने समेत बताएका छन् ।
यस कल्ब का अध्यक्ष शिशिर बि क ले । अब हामि ले गुलरिया बजार मात्र न भएर अरु ठाउँमा पनि सरसफाई कार्यक्रम सञ्चालन मा ल्याउने कोसिस गरेको छु । र कुनै पनि मानिसले स्वच्छ हुन को लागि त सरसफाई हुनु पर्छ भन्ने उद्देश्यले पहिलो समस्या भनेकै फोहोर व्यवस्थापन गर्नु पर्छ ।
अब आफ्नो ठाउँ आफइ बनाउने सोचले सरसफाई अभियान लाई नियान्ता रुपमा ले सरसफाई मात्र न भएर सानो पाइला युवा क्लब ले यो भन्दा पहिले पनि कृष्णपुर नगरपालिका मा विभिन्न कार्यक्रम सञ्चालन गरिदै आएको र अब पनि बिभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले अगाडि बढिरहेका छौं आफु मात्र न भएर यो सानो पाइला युवा क्लब को सम्पुर्ण सदस्य मिलेर बिभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्ने समेत बताएका छन्। गुलरिया बजार क्षेत्र सरसफाई गरिएको छ ।



























