अर्घाखाँची जिल्लाको सन्धिखर्क चुत्राबेसी पेट्रोल पम्प बागी खोला मा संकास्प्द बस्तु फेला परेको छ । संकास्प्द बस्तु अनुसन्धान गर्दै जादा बबम रहेको र नेपाल आर्मी नेपाल शास्त्र प्रहरी नेपाल प्रहरी को सायतामा बम बिस्पोट गर्ने तयारी रहेको छ।
संकास्पद वस्तु फेला परेपछि सो संकास्पद वस्तुलाई नेपाल आर्मीको टोली द्वारा डीस्पोज गर्ने तयारी भैरहेको
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरिक्षक माधव बुढाथोकीले जानकारी दिनु भयो।



विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको नेपाल बन्दको प्रभावले जिल्लाको जनजिबनप्रभावित भएको छ ।
अर्घाखाँची बाट छुटने छोटो तथा लामो दुरीका सबारी साधन शिक्षणसँस्था उद्योगधन्दा कलकारखाना पुर्णरुपमा ठप्प भएको छ।
Views: 116

























