२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

रेसुङ्गा नगरपालिकाका १४ वटा वार्डमा कांग्रेसद्धारा विरोध प्रदर्शन सम्पन्न

गोकर्ण पाण्डे :- गुल्मी/रेसुङ्गा नगरपालिकाका १४ वटा वार्डमा नेपाली काँग्रेसले सरकारविरुद्ध विरोध प्रदर्शन सम्पन्न गरेको छ ।

रेसुङ्गा नगरपालिका वार्ड नम्वर ९ को खालकचैरमा कांग्रेसको बिरोध सभा सम्पन्न भएको छ ।कार्यक्रममा नेपाली कांग्रेसका श्री प्रसाद भलामि ले मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमकाे सञ्चालन चेतनायण पन्थी ले गर्नु भएको थियो।

यस्तै नगरपालिका वार्ड नम्वर ७ काे भुजेलखर्कमा नेपाली कांग्रेसको बिरोध सभा सम्पन्न भएको छ । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य झबिन्द्र वि.क ले मन्तब्य राख्नु भएको थियो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।