डडेल्धुरा – सरकारले संसद विगठन गरेकाे कार्य बिरुद्ध अाज नेपाली काङ्ग्रेसले देशभरका सबै वडा वडामा बिराेध सभा गरेकाे छ ।



पार्टी सभापतिकाे जिल्लामा पनि बिराेध सभा गरेकाे छ । यसरी गरियाे डडेल्धुराकाे अमरगढि नगरपालिका ११मा बिराेध सभा फाेटाे कथा – फाेटाे – नेविसंघ जिल्ला सदस्य करन बाेहरा


Views: 155

























