कैलाली – नेकपा ( क्रान्तिकारी माओवादी ) निकट अखिल (क्रान्तिकारी) को सुदुरपश्चिम प्रदेशकाे कायमुकायम संयोजकमा पुष्कर जोशी चयन भएका छन् ।



नेकपा (क्रान्तिकारी माओवादी )को माघ सात गते बसेको प्रदेश कमिटीको बैठकले जाेशी लाई नियुक्त गरेको हाे।
जाेशी बिगत बर्ष देखि विद्यार्थी राजनितीमा सकृिय रहेकाे र उनकाे कामकाे सम्मान सहित उनलाई प्रदेशकाे कायममुकायममा नियुक्त गरेकाे प्रदेश कमिटिले जानकारी दिएकाे छ ।
जाेशी सुदुर पश्चिमका सामाजिक कुसंस्कार , अन्याय बिरुद्ध निरन्तर लागिरहने विद्यार्थी नेता हुन ।
Views: 170

























