२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

कैलालीमा जीपले मोटरसाईकल र साईकललाई ठक्कर दिदाँ ४ जना घाईते

कैलाली- कैलालीको गोदावरी नगरपालिका– ३ को चौकिडाडाँमा जीपले मोटरसाईकल र साईकललाई ठक्कर दिदाँ ४ जना घाईते भएका छन ।  केहिबेर अगाडी अत्तरियाबाट महेन्द्रनगर तर्फ गईरहेको सुपप्र ०१ ००९ प १७६० नम्बरको मोटरसाईकल र सोहि दिसाबाट गईरहेको साईकललाई विपरीत दिसाबाट आईरहेको बा १० च ६०६४ नम्बरको कारले ठक्कर दिदाँ ४ जना घाईते भएका हुन ।

घाईते चारै जनालाई पदमा अस्पतालमा ल्याईएको छ । घाईते मद्ये १ जनाको अवस्था गम्बिर रहेको पदमा अस्पतालले जनाएको छ । घाईतेहरुको परिचय भने खुल्न सकेको छैन ।

जीपले टिप्परलाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको स्थानिय लेखक राज जोशीले बताए ।

जीप चालक भिमदत्त नगरपालिका १८ का थानेस्वर तिवारी सहित जीप र टिप्परलाई नियन्त्रणमा लिईएको घटनास्थलमा खटिएका एक प्रहरीले जानकारी दिएका छन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।