२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

कञ्चनपुर र कैलालीको जनजीवन शितलहरका कारण प्रभावित

कञ्चनपुर- केही दिनयता कैलाली–कञ्चनपुरमा चिसो बढेको छ । चिसो अत्यधिक बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ । केही दिनदेखि घाम लाग्दै आएको भएपनि धनगढीमा दुई दिनयता भने घाम देखिएको छैन ।

बिहानैदेखि बाक्लो हुस्सु लाग्ने, शीतलहर चल्नेलगायत मौसम प्रतिकूल हुन थालेपछि दैनिक जीवनयापनमा समस्या उत्पन्न हुन थालेको छ ।

शीतलहर सँगै चिसो अत्यधिक बढ्दै गएपछि यस क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको हो । चिसोले सुकुम्बासी, मुक्तकमैया, बालबालिका र वृद्धवृद्धा लगायत विपन्न वर्ग बढी समस्यामा परेका छन । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।