२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

प्रतिनिधिसभा विघटनको बिरोधमा नेपाली कांग्रेस बडिकेदार गाउपालिकाले आज पाँच वटै वडामा बिरोध प्रदर्शन गर्दै

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा बडिकेदार गाउपालिकाका पाँच वटै वडामा बिरोध प्रर्दशन गर्ने भएको छ

केन्द्रीय कार्य समितिको निर्णयअनुसार काँग्रेसले आज पाँच वटै वडामा विरोध प्रर्दशन गर्ने जनाएको छ

त्यसै क्रममा बडिकेदार कांग्रेसले पनि बडिकेदार गाउँपालिकाका पाँच वटै वडा लानाकेदारेस्वर , बर्छैन, बिपिनगर, मान्नाकापडी र घाङलमा बिरोध प्रर्दशन सहित सभाको आयोजना गर्ने जनाएको छ । बिरोध प्रर्दसनमा जिल्ला र स्थानीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक काम गरेको विरोधमा काँग्रेसले प्रर्दशन गरिरहेको हो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।