२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

बैतडीको दोगडाकेदार गाउँपालिकाको एम्बुलेन्स दुर्घटना

बैतडी, १३ साउन । बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिकाको एम्बुलेन्स गएराती दुर्घटनामा परेको छ।

डिलाशैनी गाउँपालिकाको गण्न्नामा बिरामी छोडेर गाउँपालिका तर्फ आउँदै गरेको ना अ ९८८ नम्बरको एम्बुलेन्स महकाली लोकमार्गको सतबाँझ–गोकुलेश्वर सडक खण्डको दोगडाकेदार गाउँपालिका ५ चम्तडी भन्ने ठाउँमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले एम्बुलेन्समा चालक मात्रै रहेका र उनी सकुशल रहेका बताए।

उनका अनुसार एम्बुलेन्स सडकबाट करीब २ सय मिटर तल खसेको छ। 

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।