बैतडी, ८ माघ । जिल्ला अस्पताल बैतडीमा विशेषज्ञ डाक्टर आउने भएका छन । जिल्ला अस्पताले बुधबार एक सूचना जारी गर्दै माघ ९ गते शुक्रबार जनरल सर्जन डाक्टर आउने जानकारी गराएको हो ।



डडेल्धुरा अस्पतालबाट जिल्ला अस्पताल बैतडीमा स्याटेलाइट क्लिनिक सञ्चलन गर्ने कार्यक्रम अन्तर्गत डाक्टर आउने भएकाले सेवा लिन अनुरोध गरेको छ।
Views: 116

























