सञ्चारकर्मी दिनेश काफ्ले ले लय शब्द गरेको लोक गीत ‘गुन’ को म्युजिक भिडियो बजारमा



गोकर्ण पाण्डे,माघ ७गुल्मी/ लोक प्रिय गायक तथा कुशल सञ्चारकर्मी दिनेश काफ्ले ले लय शब्द गरेको लोक दोहोरी गीत ‘गुन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।नेपाली लोक गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् ।
लोकप्रिय गायक लक्ष्मण बिस्वकर्म र गायिका धना गाहा को सुमधुर स्वरमा सजिएको गित ‘गुन’ भर्खरै बजार मा अाएको छ । ‘गुन’ गितको म्युजिक भिडियोमा निर्देशन राज राई को रहेको छ । गितकाे म्युजिक भिडियोमा दिनेश काफ्ले र निता गहतराजको अभिनय रहेको देख्न सकिन्छ। गितको छायांकन राज राई ले गरेका छन्।गीतको म्युजिक भिडियो (प्रेम सापकोटा सनु)नामकाे युट्युव च्यानल मार्फत बजारमा सार्वजनिक गरिएको हो ।
Views: 150

























