२०८३ असार १० बुधबार
२०८३ असार १० बुधबार

मदिरा घरेलु हिंसाकाे प्रमुख कारण : उपाध्यक्ष पदम बाेहरा

भागेश्वर – डडेल्धुरा जिल्लाकाे भागेश्वर गाउँपालिकामा पाँच वडा रहका छन् । गाउँपालिका लाई मदिरा निशेधित क्षेत्र घाेषणा गरेकाे छ तर मदिरा भने जताततै पाउने गरेकाे स्थानियकाे गुनासाे छ । स्थानिय सरकार अाएपछि जनतालाई न्यायमा पहुच पुगाउनुका लागि न्यायिक समिति गठन गरियाे साेहि अनुरुप भागेश्वर गाउँपालिकामा पनि न्यायिक समिति गठन गरेकाे छ । जसकाे संयाेजकमा गाउँपालिका उपाध्यक्ष छन् ।

न्यायिक समिति गठन भए पछि हाल सम्म समितिमा १८ उजुरि दर्ता भएका छन् । उजुरिमा घरेलु हिंसा सम्बन्धि उजुरि बढि अाउने गरेकाे न्यायिक समितिका संयाेजक पदम बाेहराले जानकारी दिनु भयाे । यस्तै उजुरिमा जमिन विवाद , सामान्य झैझगडा र न्याय प्रदान का अाउने गरेका छन् । उजुरिमा घरेलु हिंसा बढनुकाे मुख्य कारण भने मदिरा रहेकाे बाेहराकाे भनाइ छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।