२०८१ कार्तिक २७ मंगलवार
२०८१ कार्तिक २७ मंगलवार

कानुनको अनुभति खै सरकार

दिपकराज भट्ट/ भागेश्वर- भुगोलले सानो मानिने नेपाल हत्या आत्ङक, बलात्कारमा भने अगाडि नै भएको देखिन्छ । बर्षमा सयौ निर्मलाको अल्पायुमै ज्यान लिन्छन् पापिहरुले ।
दुई बर्ष बिति सक्दा पनि निर्मला पन्तले न्याय पाउन सकिन।
अरु चेलीहरुको न्याय निर्मला पन्त जस्ता नहुन। सबैका छोरा,नाति राक्षस जस्ता सस्ता नहुन।सहि रहयो समाजले उम्किरहयो दोषी सधैं ।
दिनहु बलात्कारका घटना सुन्दा दिक्क लाग्छ । बलात्कार पनि आफ्ना आफन्त बाटै गरेको सुनिन्छ । सरकार किन मौन देखिन्छ त ? हत्यारालाई यहाँ सयाजको सट्टामा उम्काईन्छ यहाँ । अपराधीलाई माफी हुन्छ।
महिला राष्ट्रपति भएकै देशमा महिला हिसां र महिलाले नै न्याय पाउन कथिन।करोडौंको प्लेन चढ्ने लाखौंको गलैंचामा हिड्ने राष्ट्रपतिले न्याय दिन सकिन।
देशमा घटिरहेका यस्ता अनैतिक काम गर्ने लाई कडा सजाय देउ सरकार उनिहरुलाई उम्काउने प्रयास नगरियोस । आफु लाखौं करोडौका गाडिमै चड्नुका लागि पिडितलाई कमजोर नपारियोस । कानुनको समान लागु होस धनी ले पैसा किन्न सक्ने र गरिबले मात्र कानुनको पालना गर्नुपर्ने । कति सम्मको लापरबाही सरकार १ दोसि लाई हदैसम्म को कारबाही होस सरकार । सबै नेपालिलाई कानुनको अनुभिति होस ।
Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।