दिपकराज भट्ट /डडेल्धुरा- डडेल्धुराकाे अमरगढि नगरपालिका २ माैराेडा नजिक से१ च ३८१३ नम्बरकाे ट्याक्टर दुर्घटना भएकाे छ । दुर्घटनामा परि एक जना च्यापिएकाे र पाँच जना गम्भीर घाईते भएकाे जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रमुखले खबरदारी न्यजडटकम लाई जानकारी दिनुभएको छ । घाइतेकाे उद्वार गरि अस्पताल लैजाने तयारि गरिरहेकाे समेत बताउनु भयाे ।



Views: 164




















