२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

नाम सोधेकै भारमा कृष्णपुर नगरपालिकामा कर्मचारी नियुक्ति

दिपक ओझा/अत्तरिया :- कृष्णपुर नगरपालिकामा २०७७/८/१२ गते प्रकासित सुचनामा भूमिहीन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन, पहिचान र प्रमाणीकरणको कामका लागि आवश्यक कर्मचारी आफ्नै मनमानी ढंगले नियुक्त गरेको भन्दै युबाहरुले आक्रोश व्यक्त गरेका छन ।

विधि पुर्याउनका लागि मात्रै नगरपालिकाले सूचना प्रकासन तथा परिक्षा लिएको तर अन्तिममा भने आफुले चाहाइएको व्यक्तिलाई भित्रैबाट सेट्ल्मेन्ट गरेर नियुक्ति दिएको भनी आरोप लगाएका हुन ।

नाम खुलाउन न चाहाने एक जना भन्नू हुन्छ “सोधपुछ गर्न बोलाउदा खाली नाम मात्रै सोधेर बाहिर पठाए भित्र सबै कुरा मिलाएको रहेछ हामीलाई खाली काटुन बनाए ”

समाचार साखले नगरपालिकालाई सो बारे बुझन्न खोज्दा मेयर कर्ण बाहादुर हमाल र प्रमुख प्रसाशकिय अधिकृत शिव राज भण्डारीको फोन नउठेपछि उपमेयर भन्नु हुन्छ त्यस्तो केही न भएको र सबै गलत रहेको बताइन ।

तर सोहि परिक्षामा समाबेश हुनुभएकि एक उमेदवार भने आफुलाइ विषय भन्दा बाहिर रहेर अनावश्यक सोधेको बताइन ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।