२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

अत्तरिया चोकमा बसले मोटरसाईकललाई ठक्कर

कैलालीको अत्तरिया चोकमा बसले मोटरसाईकललाई ठक्कर दिएको छ । धनगढीबाट टीकापुर तर्फ गईरहेको ना ६ ख १६५० नम्बरको बसले झलारीबाट अत्तरिया तर्फ आउँदै गरेको से २ प ९१०२ नम्बरको मोटसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल बस भित्र पसेको हो ।

अत्तरिया चोकको बिच भागमा बसले मोटरसाईकलको पछाडीको भागमा ठोके पछि मोटरसाईकल बस भित्र पसेको भएपनि चालक भने सकुशल रहेका छन । बसको ठक्करबाट मोटरसाईकल क्षतिग्रस्त बनेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।