२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

पुनर्वासमा जीपकाे ठक्करबाट १३ बर्षिया बालिकाकाे मृत्यु

पुनर्वास – कञ्चनपुरकाे पुनर्वासमा जीपकाे ठक्करबाट १३ बर्षिया बालिकाकाे मृत्यु भएकाे छ ।
आईतबार कञ्चनपुरकाे पुनर्वास नगरपालिका-१ बलभद्रबस्ती स्थित सुकुम्बासी बस्ती बस्ने १३ बर्षिया सुस्मिता सार्कीकाे जीपकाे ठक्करबाट मृत्यु भएकाे हाे ।
धनगढीदेखि बेलाैरी जान लागेकाे काे.१ च ८२७८ नम्बरकाे बाेलेराे जीपले बालिकालाई ठक्कर दिएकाे प्रहरीले जनाएकाे छ ।
जीपकाे ठक्करबाट घाईते भएकी बालिकाको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी नायब निरीक्षक गाेपाल बाेहराले बताउनु भयाे । ठक्कर दिने जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।