२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

विवाह गर्दै अभिनेत्री मौरी, दुलहा दुवई निवासी सुरज

मुम्बई । अभिनेत्री मौनी रायले विवाह गर्ने भएकी छन् । आइतबार बिहानैदेखि उनको विवाहको समचारले सामाजिक संजाल तातेको छ । उनले दुवई निवासी सुरज नान्बियारसँग विवाह गर्न लागेकी हुन् । दुवै पछिल्लो केही समयदेखि एकअर्काेसँग डेटमा रमाउदै आएका थिए ।

मौरी लकडाउनको सुरुको समयदेखि नै दुवईमा बस्दै आएकी छिन् । उनी सामाजिक संजाल मार्फत फ्यानसँग पर्सनल जीवनका बिषयहरु समेत शेयर गर्ने गर्दछिन् । केही दिन अगाडि उनले आफ्नो सम्बन्धको खुलासा गर्दै सुरज र उनको परिवारका साथ तस्बिर समेत सार्वजनिक गरेकी थिइन् ।
उनले सुरजको आमाबुबालाई ममी, ड्याडी भनेर सम्बोधन समेत गरेकी थिइन् । उनका नजिकका ब्यक्तिका अनुसार उनी छिट्टै विवाहको प्लानिङ गर्दैछिन् ।

मौरी छिट्टै फिल्म ‘ब्रहास्त्र’मा समेत देखिदैछिन् । यो फिल्मका उनको अलवा आलिया भट्ट, रणवीर कपुर र अमिताभ बच्चनको समेत मुख्य भुमिका रहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।