डडेल्धुरा – डाेटी जिल्लामा संञ्चालन भएकाे एक लाख धनराशीकाे खुल्ला पुरुष भलिबल प्रतियोगितामा टिम( एल वाई सि )[LYC] प्रथम स्थान भएकाे छ ।



प्रतिसपर्धामा बीस टिम सहभागी भएका थिए । वेष्ट प्लेयर टेक राज अवस्थि, वेष्ट स्पाईकर डाईमण्ड खड्का,वेष्ट सेटर महेश खत्रि भएका थिए ।प्रथम हुने टिमले लाख नगद र ट्रफि सहित सम्मान गरेकाे थियाे , टिमकाे काेचकाे जिम्मेवारि जगत ऐरले निभाएकाे थियाे ।
यस्तै दृतिय टिमले पचास हजार नगद , तृतिय टिमले पच्चीस हजार नगद र ट्राफि पाएकाे छ । खेलमा वेष्ट डिफेनडर विनाेद चन्द, उदयमान खेलाडी अर्जुन वलायर, तृतिय टिम टि वाई सि ( TYC) तिल्तालि रहेका थिए ।
Views: 142

























