२०८३ असार १९ शुक्रबार
२०८३ असार १९ शुक्रबार

ओलिको कदम विरुद्धमा अखिल छैठौंको मसाल जुलुस सम्पन्न

कैलाली – प्रधानमन्त्री केपि शर्मा ओलिको असम्बैधानिक कदम विरुद्ध राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौ द्वारा देसभरी जिल्ला सदरमुकाम सहित मुख्य बजारहरुमा संसद पुनर्स्थापनाको माग गर्दै मसाल जुलुस सहित बिरोध सभाहरु सम्पन्न भएका छन।

विघटित संसद पुनर्स्थापना गर,संघीयता खारेज गर लगायतका माग राख्दै देसभर गरिएका मसाल जुलुसमा कैयौ ठाउँ नेता कार्यकर्ता लाई प्रहरिले हस्तक्षेप गरेको छ भने कंचनपुर जिल्ला सचिब पुष्कर भट्टलाई गिरफ्तार गरेको छ। यस्तै सुदुरपश्चिमको मुख्य बजार अतरियामा समेत मसाल जुलुस सहित बिरोध सभा सम्पन्न भएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।