२०८३ असार १९ शुक्रबार
२०८३ असार १९ शुक्रबार

२४ घण्टामा २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा ३ हजार ८४ को पिसिआर परीक्षण हुँदा २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कुल संक्रमित २ लाख ६६ हजार ८ सय १६ छन्।

हालसम्म २० लाख ५ हजार १२५ जनाको पिसिआर परीक्षण भएको छ। त्यसैगरी, ३ सय ९० जना संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ६० हजार ५ सय ६७ संक्रमण मुक्त भइसकेका छन्। संक्रमणमुक्त हुने दर ९७.६ प्रतिशत छन् । थप ५ जनाको मृत्यु भएको छ। कुल मृतकहरूको संख्या १९ सय ४८ पुगेको छ।

काठमाडौं उपत्यकामा १७२ जना संक्रमित थपिएका छन्। महिला ५९ र पुरुष ११३ थपिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।