२०८३ असार १९ शुक्रबार
२०८३ असार १९ शुक्रबार

दुर्घटनामा परेका पुनर्वास ६ का वडा सदस्य गुरुङको निधन

पुनर्वास नगरपालिका वडा नम्बर ६ का वडासदस्य पृथ्वी गुरुङको निधन भएको छ । दुई साता अघि दाङको गोरुसिंगेमा मोटरसाइकल दुर्घटनामा परेका गुरुङको उपचारका क्रममा आज निधन भएको पारिवारिक स्रोतले जानकारी गराएको छ ।

नेपाली कांग्रेसबाट वडासदस्य पदमा गुरुङ निर्वाचित भएका थिए । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।