२०८३ असार १९ शुक्रबार
२०८३ असार १९ शुक्रबार

बैतडीको गढी क्षेत्र आजबाट खुल्यो

 बैतडी-  बैतडीको गढी क्षेत्र आजबाट खुल्ने भएको छ । दशरथचन्द नगरपालिकाले बन्द रहेका सेवा माघ २ गतेबाट सुचारु गर्ने निर्णय गरेको जानकारी दिएको हो  । 

कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएपछि बैतडी सदरमुकामस्थित गढी क्षेत्र ११ दिनका लागि सिल गरिएको थियो । सो नगरपालिकाले माघ ६ गतेसम्म गढी क्षेत्र सिल गर्ने निर्णय गरेको थियो ।

नगरपालिकाले एक सूचना जारी गर्दै सिल भएको समयमा पनि सरकारी कार्यालयहरुबाट धमाधम सेवा प्रवाह भएपछि ति कार्यालयहरुबाट प्रवाह भइरहेका सेवाहरु नगरपालिका बन्दले प्रभावित भइरहेका र हाल संक्रमण दर समेत घट्दो क्रममा रहेकाले २ गतेबाट खोल्ने निर्णय गरेको जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।