२०८३ असार १९ शुक्रबार
२०८३ असार १९ शुक्रबार

कंगनाले कथा चोरेको आरोप

बलिउड अभिनेत्री कंगना रनौतमाथि चोरीको आरोप लागेको छ । पछिल्लो समय नयाँ चलचित्रको घोषणा गरेकी कंगनाले फिल्मको कथा चोरेको आरोप  लागेको हो । ‘मर्णिकर्णिका रिटर्न–द लेजेन्ड अफ दिद्दा’ नामक फिल्मको घोषणा गरेकी उनीमाथि यही फिल्मको कथा चोरीको आरोप लागेको हो ।

आशिष कौलले एक अन्तर्वार्तामा कंगनाले आफ्नो कहानी चोरी गरेको बताएका हुन् । कौलले अन्तर्वार्ताका क्रममा आफूमाथि भएको शोषणको लडाइ चलिरहेको बताएका छन् ।

कौलले आफ्नो किताब ‘दिद्दाः द वारियर क्विन अफ कश्मिर’को स्टोरी चोरी भएको बताएका छन् । कंगनाले अचानक फिल्मको घोषणा गरे पनि उक्त कहानीमा आफ्नो कपिराइट रहेको उल्लेख गरेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।