२०८३ असार १९ शुक्रबार
२०८३ असार १९ शुक्रबार

सशस्त्र प्रहरी बलका १६ जना डिएसपी एसपी बन्दै

काठमाडौं – सशस्त्र प्रहरी बलमा रिक्त १६ एसपी पदमा बढुवाको तयारी थालिएको छ। सशस्त्र प्रहरी बलले रिक्त पदमा बढुवाका लागी गत पुस २६ गते तीन दिने सुचना प्रकाशित गरेर सम्भाब्य उमेदवारबाट मुल्यांकन फारम भर्न आह्वान गरेको थियो।

फारम भर्ने म्याद गत पुस २९ गते नै सकिएकाले सम्भवत आज नै बढुवा समितिको बैठक बसेर सिफारिस गर्ने तयारी छ। स्रोतका अनुसार यो बढुवामा सिसं २ का अधिकृतहरु परेका छन। अघिल्लो बढुवामा छुटेका डिएसपीहरु हर्कराज पन्त, प्रदिप कार्की, राजकुमार लामिछाने, विनोद केसी, रमेश थापा, गगन श्रेष्ठ, चित्रांग दाहाल, विक्रम हुमागाइ, प्रदिप खड्का, कृष्णराज अधिकारी, रुपकुमार क्षेत्री, शसि पाण्डे, तिर्थ थापा, राजु गौतम, अरविन्द श्रेष्ठ र सुर्य आचार्य एसपीमा बढुवा हुदै छन।

साभार: MahendraNagar Post 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।