२०८३ जेष्ठ १ शुक्रबार
२०८३ जेष्ठ १ शुक्रबार

जन्मदिनको अवसर पारेर नेपाली दुखि गरिवलाइ विभिन्न ठाउँमा सहयोग

अष्ट्रेलिया निवासी दिपा भन्डारीले आफ्नो छोरा अस्टि श्रेष्ठको जन्मदिनको अवसर पारेर नेपाली दुखि गरिवलाइ विभिन्न ठाउँमा गरेर अौसधि ,खाध्यान ,कम्मल अनाथ बालबालिकाहरुलाइ झोला, कपि, पेन्सिल गरेर २९हजार पाँच सय बराबरको सामान बितरण गर्नु छ ।

सामाजिक अभियानता लक्षमि बोगटी कुवर चलाउनु भएको उक्त अभियानमा सहयोग गर्नु भएकोमा दिपा भण्डारीलाई विशेष धन्यवाद दिनुभयो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।