२०८३ असार ६ शनिबार
२०८३ असार ६ शनिबार

नेकपा सुदूरपश्चिम प्रदेश सभाका प्रमुख सचेतक तारा लामा तामाङलाई ओली समूहले कारवाही

धनगढी, २८ पुस । नेकपा सुदूरपश्चिम प्रदेश सभाका प्रमुख सचेतक तारा लामा तामाङलाई ओली समूहले कारवाही गरेको छ। नेकपा कञ्चनपुरका पार्टी सचिव रहेको उनलाई ओली समूहले पदमुक्त गरेको हो।

सोमबार जिल्ला कमिटि अध्यक्ष वीरबहादुर थापा पातलको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।

उक्त बैठकका प्रमुख अतिथी उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री एवं नेकपा सुदूरपश्चिमका संयोजक लेखराज भट्ट रहेका थिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।