बैतडी – बैतडीकाे मेलौली नगरपालिकाले साेमबार सातौं नगरसभा समपन्न गरेकाे छ । नगरसभाकाे उद्घाटन नगरपालिकाका अध्यक्ष कृष्ण सिं नायकले गरेका थिए ।



नगरसभामा अहिलेसम्मकाे खर्च अनुमाेदन , निर्णयहरु अनुमाेदन र बजेट शिर्षक सम्बाेधन शिर्षकमा प्रस्तापहरु पारित गरेकाे छ ।

Views: 161

























