२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार

जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण

कञ्चनपुर ः बेदकोट नगरपालिका ७/८ रौटेला स्थीत बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा आश्रय लिएर बस्दै आएका जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरिएको छ ।

स्वर्गिय बुवा खडक सिंह पालीको बार्षिक पुण्य तिथिका आवसरमा अष्ट्रेलियमा बस्दै आएकी उनकी छोरी संगिता बिष्ट पालीले केन्द्रमा बस्दै आएका १६ जना जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गर्ने व्यवस्था गरेकी हुन ।

घरमा रहेकी आमालाई आवश्यक रकम पठाई उनले कम्बलको व्यवस्था मिलाएको हरिश सेठीले बताए । उनका अनुसार जेष्ठ नागरिकलाई न्यानो कम्बल संगै फलफुल समेत वितरण गरिएको छ । कम्बल र फलफुल वितरण कार्यक्रममा पालीका परिवारजनको सहभागीता रहेको थियो ।

न्यानो कम्बल पाएपछि केन्द्रको आश्रयमा बस्दै आएका जेष्ठ नागरिकले खुसि व्यक्त गरेका छन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।