२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार

झलारिमा मनाईयो २९९औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

झलारि- राष्ट्रिय एकताका प्रतीक नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहको २९९ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस झलारिमा मनाईएको छ ।

नेपाल एकिकरणका अभियन्ता पृथ्वीनारायण शाहले वाईसे चौविसे राज्यलाई एकजुट गरेर नेपालको सिमाना पुर्वमा टिष्टा काकडा हुँदै पश्चिम किल्ला काकडा सम्म पुगाएकाले उनै नेपाल राष्ट्रका निर्माता शाहको सम्झनामा विवेकशील साझा पार्टी शुक्लाफाँटा नगर कमिटिले झलारिको यात्रु प्रतीक्षालयमा पृथ्वी जन्म जयन्ती मनाएको हो।

कार्यक्रममा सम्वोधन गर्दै विवेकशील साझा पार्टीका नगर संयोजक खगेन्द्र पाण्डेयले नेपाल राष्ट्रको पहिचान नेपाली झण्डाको विशिष्ट पहिचान दिलाउन पृथ्वीनारायण शाहको अतुलनीय योगदान छ भन्दै उनका दिव्य उपदेश घुस लिन्या र घुस दिन्या दुवै राष्ट्रका शत्रु हुन,मेरा साना दुखले आरज्याको मुलुक होईन सवै जातको फुलवारि हो।

,जनता वलिया भया देश वलियो हुन्छ,नेपाल दुई ढुङ्गा विचको तरूल हो,भन्ने भनाई आज सम्म पनि उतिकै सान्दर्भिक रहृको पाण्डेयले वताए।कार्यक्रममा विवेकशील साझा पार्टीका नगर सचिव अरूण प्रसाद पंन्त,साझा युवा संगठनका सुप प्रदेश अध्यक्ष हरिश धामि,नागरिक समाजका सचिव जोगि सिंह सोव।,संचाकर्मि,व्यवसायी लगायतको उपस्थिति रहेको थियो।

ईतिहाँसलाई अपमानित गर्ने होइन ईतिहाँसलाई गौरव गरेर,ईतिहास वाट पाठ सिकेर अगाडि वढ्न सके मात्रै मुलुक समृद्ध वन्न सक्छ।भन्ने भनाई वक्ता हरूले धारणा ,राखेका थिए। दिप प्रज्वलन सहित शाहको तश्विरमा माल्यापण गरिएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।