दिपक ओझा /अत्तरिया :- 3DVL creations द्वारा पृथ्वी जयन्तीको अवसरमा कैलालीको गोदावरी नगरपालिकामा रहेकोको गोदावरी काठेपुलमा सुदुरपश्चिमकै सबैभन्दा ठूलो झन्डा प्रदर्सन तथा दीप प्रजोलन गरेको छ ।



कार्यक्रममा बोल्दै युबा समाजसेवी खेमराज ओझा भन्नू हुन्छ “एकता दिवसको अवसर पारेर गोदावरीमा रहेको काठेपुलको प्रचार प्रसार समग्र यहाँका स्थानीय देखि प्रदेश सरकारको ध्यान जान जरुरी छ “उहाँको भनाइ रहेको थियो।
२९९सयौं जन्म जयन्तीको अवसरमा कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक प्रकाश बोहराले बताए । कार्यक्रममा थुप्रै समाजसेवी अगुवा हरुको पनि सहभागीता रहेको थियो ।
3DVL creationले इउटिउब मार्फत (काण्ड खराब)कमेडी सिरियल बाट सुदुरपश्चिमका कला संस्कृति झल्काउनुका साथौ निरन्तर सामाजिक कामहरु पनि गर्दै आएको छ ।
Views: 164

























