२०८१ माघ १ मंगलवार
२०८१ माघ १ मंगलवार

आफ्नै घरमा दाजुभाइ ,बुवा र छोराबाट पनि सुरक्षित छैनन् नारी

फेरि कुन समाज र आदर्शका कुरा गर्छौ घरीघरी ।कुन धर्म ,संस्कार र समाज बद्लन्ने कुरा गर्छौ फेरि किन ।दुई बर्ष बिति सक्दा पनि निर्मला पन्तले न्याय पाउन सकिन।

अरु चेलीहरुको न्याय निर्मला पन्त जस्ता नहुन। सबैका छोरा,नाति राक्षस जस्ता सस्ता नहुन।सहि रहयो समाजले उम्किरहयो दोषी सधैं ।

व्यक्ति मात्र कहाँ होर अपराधीलाई माफी हुन्छ।महिला राष्ट्रपति भएकै देशमा महिला हिसां र महिलाले नै न्याय पाउन कथिन।करोडौंको प्लेन चढ्ने लाखौंको गलैंचामा हिड्ने राष्ट्रपतिले न्याय दिन सकिन।।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।