२०८३ असार ३० मंगलवार
२०८३ असार ३० मंगलवार

बुबा बाटै छोरि बलतकिृत

डडेल्धुरा ।  डडेल्धुरामा आफ्नै छोरी बलात्कार गर्ने बुवा पक्राउ परेका छन्। जिल्लाको परशुराम नगरपालिका –१ बस्ने बुुवाले आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

आमाले छोरी बलात्कृत भएको जाहेरीका आधारमा बुवालाई पक्राउ गरिएको प्रवक्ता प्रहरी निरीक्षक विरेन्द्रबहादुर बोहराले बताए।

पक्राउ परेका उनीमाथि अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।