२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

देउवा ग्रह जिल्लामा यसरी उत्रियाे संसद बिरुद्ध विघटन नेपाली काङ्ग्रेस (फाेटाे फिचर)

 डडेल्धुरा / दिपकराज भट्ट – डडेल्धुरामा अाज नेपाली काङ्ग्रेसले संसद विघटन का विरुद्ध विराेध प्रदर्सन गरेकाे छ । दुई वटा क्षेत्र रहेकाे छ ।

काँग्रेस प्रदेश सभा क्षेत्र न (क) डडेल्धुराका सभापति श्री मानबहादुर बुढामगरकाे नेतृत्वमा अालिताल गाउँपालिकाकाे गाेदाम बजार र नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र न (ख)डडेल्धुराका सभापति एवं नेपाली काँग्रेस डडेल्धुराका उपसभापति श्री करुणाकर भट्टकाे नेतृत्वमा गन्यापधुरा गाउँपालिका वार्ड न ३ सकायलमा कार्यक्रम गरेकाे थियाे ।

कार्यक्रम गरिएका दुबै क्षेत्रका तस्बिरहरु – क्षेत्र क-पत्रकार धनबहादुर भण्डारी क्षेत्र ख- नेविसंघ नेता भुवन अाेझा

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।