२०८३ आश्विन ३ शनिबार
२०८३ आश्विन ३ शनिबार

प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै धनगढीमा कांग्रेसद्धारा प्रदर्शन

धनगढी । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले धनगढीमा सरकार विरुद्ध प्रर्दशन गरेको छ। प्रतिनिधिसभा विघटन, सर्वसत्तावाद, एकाधिकार, भ्रष्टाचार र अनियमितता विरुद्ध नेपाली काँग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को आयोजनामा धनगढीमा विरोध ¥याली सहित प्रर्दशन गरिएको हो। 

अहिले पार्क मोडमा आयोजित विरोध सभालाई काँग्रेसका नेताहरुले सम्बोधन गरिरहेका छन। यही पुस १९ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले निर्णय गरेअनुसार कांग्रेसले देशभर प्रदर्शन गरिरहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।