२०८३ कार्तिक ११ मंगलवार
२०८३ कार्तिक ११ मंगलवार

नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण, ६ को मृत्यु, ५८५ डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा थप ५५४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । १८८ महिला र पुरुष ३६६ लाई संक्रमण देखिएको हो।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको छ । जसमध्ये २ लाख ५७ हजार २२९ जना डिस्चार्ज भएका छन्। यस्तै अहिलेसम्म कोरोनाबाट १९०९ जनाको मृत्यु भएको छ । शुक्रबार मात्रै थप ६ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको  छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ५८५ जना डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार अहिले ५ हजार २१ जना आइसोलेसनमा रहेका छन् भने ३३८ जना क्वारेन्टिनमा छन् । नेपालमा अहिलेसम्म १९ लाख ७४ हजार ५६१ जनाको आरटी पीसीआर परीक्षण भएको छ। गत २४ घन्टामा मात्रै ५ हजार २सय ६९ जनाको पीसीआर परीक्षण भएको छ।

यस्तै मन्त्रालयका अनुसार कोरोनाका गम्भीर १८२ जनाको आइसीयूमा र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।