२०८३ कार्तिक ११ मंगलवार
२०८३ कार्तिक ११ मंगलवार

आज प्रधानमन्त्री केपी शर्मा ओली धनगढी आउदैं, सुरक्षा ब्यवस्था कडा

धनगढी, २४ पुस । संसद बिघटनपछि पहिलो पटक उपत्यका बाहिरका जनतालाई सम्बोधन गर्न आज सुदूरपश्चिम आउदै गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको आमसभाको सुरक्षाका लागि व्यापक सुरक्षा ब्यवस्था गरिएको छ ।

नेकपाद्धारा आज धनगढीमा आयोजना गर्न लागिएको आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली आउदैछन् ।

संसद बिघटन र नेकपा बिभाजनपछि नेकपाद्धारा आयोजित यो पहिलो आमसभा हो ।

प्रधानमन्त्री ओली तथा आमसभाको सुरक्षाका लागि एक हजार भन्दा बढीको हाराहारीमा सशस्त्र प्रहरी र प्रहरी परिचालन गरिएको छ । झण्डै सयको हाराहारीमा सादा पोशाकमा प्रहरी खटिएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।