दिपकराज भट्ट / डडेल्धुरा – बैतडीकाे मेलौली नगरपालिकाले जेष्ठ ,बेसाहारा नागरिक लाई कम्मल वितरण गरेको छ ।
नगरपालिकाका नाै वडामा रहेका दस दस जना लाई नगरपालिकाले न्यानाे कम्मल वितरण गरेकाे नगरपालिका उप – प्रमुख राधा अाेझाले जानकारि दिनु भयाे ।
यसरी चिसाे बढ्दै जादा आफुले कम्मल पाउँदा अाफु लाई स्थानिय सरकार भएकाे अाभास भएकाे र अाफु निकै खुशि भएकाे स्थानिय ८६ सन्ताेष रावतले बताउनु भयाे ।
पछिल्लो समयमा सुदुरमा चिसाे बढे संगै नगरपालिकाले जेष्ठ,बेसाहारा नागरिककाे स्वास्थ्य लाई ख्याल गरि याे अभियान चलाएकाे हाे ।



Views: 252

























