रबि लामिछानेले “न्युज २४” छोडेका छन् । चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनता संग’का प्रस्तोता रबि लामिछाने ५ बर्ष पछि न्युज २४ छोडेका हुन् ।



सिधा कुरा जनतासंग निर्माण टोलिका एक जना सदस्यका अनुसार रबि लामिछानेले पाँच महिना पहिले नै राजिना पत्र बुझाए थिए ।उनका अनुसार रबि लामिछानेले नँया टेलिभिजन खोल्ने योजनामा रहेका छन ।
Views: 214

























