२०८३ श्रावण २२ शुक्रबार
२०८३ श्रावण २२ शुक्रबार

सेतीमा गरिएको परीक्षणमा ३१ जनामा कोरोना पुष्टि

 सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आज ३१ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १८० नमूना परीक्षण गर्दा ९ महिला र २२ पुरुष गरी ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिकामा १० जना, गोदावरीका ३ जना, कञ्चनपुरको भिमदत्तका १० जना,  बेल्डाडीका ३ जना, बेदकोटका २जना, शुक्लाफाँटा,पुर्नवास,दोधाराचाँदनीका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।