अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पका हिंसक समर्थकहरूले संसद भवन क्यापिटलमा पसेर हमला गरेका छन्। काङ्ग्रेसमा सांसदहरूले जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला हमला भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाकारी दिएको छ । सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू क्यापिटल बिल्डिङ भित्र प्रवेश गरेका हुन। त्यसपछि बहस रोक्नु पर्यो। ट्रम्प समर्थकहरू चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शन गरेका थिए।




Views: 163




















