२०८३ बैशाख २३ बुधबार
२०८३ बैशाख २३ बुधबार

धनगढीमा युवकहरुको समूहमाथि अर्को एक युवा समूहले आक्रमण

धनगढीमा युवकहरुको समूहमाथि अर्को एक युवा समूहले आक्रमण गरेकाे छ।

उप-महानगरपालिकाको वडा नम्बर ४ उत्तरबेहडीमा भएको घटनामा एक युवक घाइते भएका छन्। 

घाइते हुनेमा धनगढी–४ कै १८ वर्षीय भुजन विष्ट रहेका छन्। उनी र उनको समूहमाथि अर्को एक मोटरसाइकलमा आएका समूहले चक्कु प्रहार गरी फरार भएका थिए।  

प्रहरीका अनुसार फरार समूहको खोजी कार्य सुरु भएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।