कैलाली- कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा उपचाररत ७० बर्षिय कोरोना संक्रमितको मृत्यु भएको छ ।



धनगढी उप–महानगरपालिका – ४ का ७० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको कुरा सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिएका छन ।
Views: 143

























