२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

शव ल्याउनु अार्थिक चन्दा अभियान , पाँच महिना बित्दा समेत पुगेन स्वदेशमा शव ।

डडेल्धुरा / दिपकराज भट्ट –

डडेल्धुराकाे अमरगढी नगरपालीका वार्ड नं ११ सल्लाघारी फिन्नेकोटका तेज ब दमाई को करीब ५महीना अगाडि मृत्यु भएकाे थियाे ।

उनकाे शव भने महिनाै वित्दा समेत घरमा भने ल्याउन सकेकाे थिएन ।

मृतककाे घरमा ४ छोरी रहेकि छिन घरायसि अपस्था गरिव छ । अार्थिक अभावका कारणले उनकाे शव स्वदेश ल्याउनु सकिएकाे थिएन हाल दक्षिण काेरियामा काम गर्दै आएका नेपालीहरु ( मान बहादूर बोहोरा )को नेत्रित्वमा रू ९१५२३ संकलन गरेकाे छ ।

जम्मा गरिएकाे साे रकम नेपाल पठाएको र आज स्थानिय युवा करन बाेहराले पिडित परिवारलाई साे रकम नगद हस्तान्तरण गरेकाे छ ।

सहयाेगिहरु लाई सबै स्थानिय ले धन्यवाद समेत दिएका छन्

सहयाेगिहरु-

 वीर भण्डारी , वीर बहादुर पाल , मान बहादुर बोहरा, गणेश रोकाया,

 प्रेम बोहरा,धर्म केसी ,लेश थापा, लिलाधर केसी ,अर्जुन नेपाली, उदब बोहरा, देबेन्द्र बिस्ट, देबी खडका ,सुनिल गौतम,लाल धामी,सन्दिप लामिछाने,अवाल सुरेश,सर्जन रावत,सन्तोश छतारा,लाल साउद , टेकराज पनेरु, लोक राज पाण्डे ,सुरेन्द्र बोहरा,

 राजेन्द्र श्रेष्ठ, रामदेव भट्ट,

 ओम साउद, योगेश बोहरा,

 दिल मडै, योगराज जोशी चेत राज जोशी,बाबू मल्ल, सन्तोश मल्ल, दिल बोहरा ,स्याम मल्ल, सन्त रावत ,उदब साकी ,राजन पौडेल , सरोज पहाडी ,मधु सुदन ओझा ,सुर्या गुरुङ ले अार्थिक सहयाेग गरेकाे युवा नेता करन बाेहराले जानकारी दिनु भएकाे छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।