२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

कञ्चनपुुरका थप एक कोरोना संक्रमितको मृत्यु

कञ्चनपुुरका थप एक कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ।  बाँकेस्थित नेपालगन्ज मेडकल कलेजमा कञ्चनपुरको भिमदत्त नगरपालिका –५ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो।  

वृद्धलाई स्वास्थ्यमा समस्या आएपछि पुष १७ गते अस्पताल भर्ना गरिएको थियो। सोहि दिनको भोलिपल्ट कोरोना संक्रमण पुष्टि भई मंगलबार बिहान उनको मृत्यु भएको नेपालगन्ज मेडीकल कलेजका कोभिड–१९ फोकल पर्सन डा। दिनेश श्रेष्ठले जानकारी दिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।