२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

परशुराम नगरपालिकाकाे सेवा २ गते सम्मका लागि बन्द : परशुराम धामकाे मेला पनि स्तगित

डडेल्धुरा – डडेल्धुराको पुरशुराम नगरपालिका आगामी माघ २ गतेसम्मका लागि बन्द गरिएको छ। नगरपालिकामा कार्यरत केही कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कार्यलयमा नियमित सञ्चालन भइरहेका कार्यहरु बन्द गरिएको हो।

कर्मचारीहरुमा संक्रमण पुष्टि भएकाले पुष २१ गतेदेखि माघ २ गतेसम्मका लागि सेवाहरु बन्द गरिएको नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख छ।

साथै तिर्थस्थल परशुराम धाममा लाग्ने माघी मेला समेत यसपालि नहुने नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत तारानाथ पनेरुले बताए। कोरोना भाइरस संक्रमणको जोखिम बढ्नसक्ने भएकाले मेला स्थगित गरिएको उनले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।