२०८३ असार १४ आईतवार
२०८३ असार १४ आईतवार

हिन्दु महासघं गोदावरी नगर कमिटीको आयोजना बन्देबी मन्दिर सरसफाइ कार्यक्रम सम्पन्न

 दिपक ओझा /अत्तरिया :-गोदावरी नगरपालिका बिश्व हिन्दुमाहासघं गोदावरी नगर कमिटी बाल क्लबको आयोजना बन्देबी मन्दिर सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

बाल क्लबको आयोजनमा भएको उक्त एक दिने सरसफाइ कार्यक्रममा गोदावरी नगरपालिकाका सक्रिय युबा हरुको सहभागीता रहेको थियो ।

बाल क्लबका अध्यक्ष एल आर ओझाका अनुसार सरसफाइ थुप्रै संघ संस्थाले सहयोग गरेको बताए कार्यक्रममा गोदावरी नगरपालिका , 3DVL creation, राजधानी टोल सुधार समिती र न्यु समैजी टोल सुधार समिति लगायत सम्पूर्णले सहयोग गरेको बताए ।

साथै आगामी दिनमा पनि यस्तै कार्यक्रम आयोजना गरि समाजलाई टेवा पुर्याउने उहाँको भनाइ थियो । नजिकै आइरहेको माघी मेलालाई लछित गरि कार्यक्रम आयोजना गरिएको हो ।

बिबाहको समयमा मन्दिर ओरपर फोहोर मैला बढेको कारण उक्त सरसफाइ अभियान चलाएको संस्थाका सचिव सुलभ धमीले बताए ।

No description available.No description available.No description available.No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।